Sunday, September 20, 2015

  • शाखा अधिकृतको प्रशासनियक अभिरुची नामक परिक्षामा सोधिने महत्वपूर्ण प्रश्न मध्ये एक प्रकार मिति तथा पात्रोको हिसाब पनि हो । यस प्रकारको प्रश्न हल गर्दा निम्न कुराहरुलाई ध्यान दिएर गर्ने हो भने निकै सजिलोसँग हल हुने देखिन्छ । मिति र पात्रोको हिसाब गर्ने केही सरल तरिका वा ध्यान दिनु पर्ने कुराहरु निम्न रहेका छन । 




विजोड दिनको गणना


  • दिएको अवधी  लाइ ७ ले निशेष भाग गएपछिको बाकि दिन  लाइ यहाँ विजोड दिन बुज्नुपर्छ जस्तै १० दिनमा ३ दिन  विजोड़ दिन ,१४ दिनमा ० विजोड दिन हुन्छ। 
  • General Year को विजोड दिन १ दिन हुन्छ।
  • Leap Year को विजोड दिन २ दिन हुन्छ। 







Century Year को  विजोड दिन


  • १०० अथवा पहिलो Century Year को विजोड़ा दिन ५   हुन्छ-Fri
  • २०० अथवा दोस्रो Century Year को विजोड़ा दिन ३ हुन्छ-Wed

  • ३०० अथवा तेस्रो  Century Year को विजोड़ा दिन १  हुन्छ-Mon
  • ४०० अथवा  Century Year को  विजोड दिन ०  हुन्छ।-Sun



विजोड दिनको  संख्या: 
0                     5     3        1 


शताब्दी :400 800, 1200
1600 ,2000 , 
100,500,
900 ,1300 ,1700  .
200,600 ,1000    
1400,1800 
.300,700 1100
1500 ,1900 
..








अंग्रेजी पात्रोका दिन


जनवरी  31             फेब्रुअरी 28 /29
मार्च       31             अप्रील   30
मे           31              जुन      30
जुलाई     31              अगष्ट  31
सेप्टेम्बर 30              अक्टोबर 31
नोभेम्बरा 30              डिसेम्बर 31



















* दिन पतालाउने तरीका 
दिएको दिनमा ७ ले निशेष भाग जाने संख्यामा १ जोड्ने  होभने त्यो दिनपनि दिएको दिन्न्नै हुन्छ




 क) आज आइताबार भएमा अबको ३० दिनमा कुन बार पर्छ?

































ख)२०७२ बैशाख १ गते  आइताबार भएमा २०७२ बैशाख २९ गते कुना बार हुन्छ ?




































ग) सन् २०१४को जनवरी १ आइताबार भएमा २०१५ को जनवारी १ को दिन कुनाबार हुन्छ?































  

घ)सन् २०१४को जनवरी १ आइताबार भएमा २०१६ को जनवारी १ को दिन कुनाबार हुन्छ?




































 ( क) सन् २०१६ को जनवारी १ आइताबार भएमा सन् २०१४को जनवरी १ को दिन कुनाबार हुन्छ?





























Q 1       सन् २००१ मे ८ सुक्रबार भए , सन २०१९ को जुलाई २६ मा कुन बार पर्छ ??







































Q 2 सन २०२६ सेब्तेम्बा २० सोमबार भए ,सन् २०१३ डिसेम्बर १० कुन बारा पर्छ??










































Q ३ सन् २०२६ मे २० मा  कुन  बार पर्छ ?




































Q ४ सन् २००७ को  पात्रो तलाको कुन मिति पात्रो पात्रो सित हुबहु मिल्छ ??


      २०१७                   २०२१                      २०१८                         २०२२ 


                               २००७ 
                            -  २०१८

                              १४    
















अर्को  तरीका 



  • २००७  + ६ = २०१३   २००८ र २०१२ 
  • २००७ +११ =२०१८ 
  • यदि दिएको मिति Leap Year भएमा +२८ 


























Q ५  २००६ जनवरी १  सोमबार पर्छ भने २०१० जनवरी १ कुन बार पर्छ ?











































Q ६ २००१ को जनवरी १ कुन बार हुन्छ ?


                                         
















Q ७  सन् २०१० जनुवरी १ सोमबार भएमा २०१५ जनवरी कुन बार पर्छ ?








                       
























########################################

बार थाहापाने तरीका 

क) पर्सिको पर्सि आइताबारा  भए भोलिको दुइदिन पछि कुन बार हुन्छ?



















ख) हिजोको अस्ति आइताबार भएमा भोलिको पर्सि  कुन बार हुन्छ 





















विजोड दिनको

 संख्या :

  0 123456

दिन 

Sun.  Mon.Tues.Wed.Thurs.Fri.Sat.

No comments:

Post a Comment