नेपाली हामी
LOKSEWA document
Tuesday, September 22, 2015
नेपालको संविधान २०७२ मा व्यवस्था गरिएका मौलिक हकहरु
- नेपालको संविधान २०७२ मा व्यवस्था गरिएका
मौलिक हकहरु
भाग–३ मौलिक हक र कर्तव्य
१. सम्मानपूर्वक बाच्न पाउने हक (धारा१६)
२. स्वतंत्रताको हक (धारा१७)
३. समानताको हक (धारा१८)
४. संचारको हक (धारा१९)
५.न्याय सम्बन्धी हक (धारा२०)
६. अपराध पिढीतको हक (धारा२१)
७. यातना विरुद्धको हक (धारा२२)
८. निवारक नजर बन्द विरुद्धको हक (धारा२३)
९. छुवाछुत तथा भेदभाव विरुद्धको हक
(धारा२४)
१०. सम्पतीको हक (धारा२५)
११. धार्मिक स्वतन्त्रताको हक (धारा२६)
१२. सुचनाको हक (धारा२७)
१३. गोपनियताको हक (धारा२८)
१४. शोषण बन्द विरुद्धको हक (धारा२९)
१५. स्वच्छ वातावरणको हक (धारा३०)
१६. शिक्षाको हक (धारा३१)
१७. भाषा तथा संस्कृतीको हक (धारा३२)
१८. रोजगारीको हक (धारा३३)
१९. श्रमको हक (धारा३४)
२०. स्वास्थ्य सम्बन्धी हक (धारा३५)
२१. खाद्य सम्बन्धी हक (धारा३६)
२२. आवासको हक (धारा३७)
२३. महिला को हक (धारा३८)
२४. बालबालिकाको हक (धारा३९)
२५. दलितको हक (धारा४०)
२६. जेष्ठ नागरिकको हक (धारा४१)
२७. सामाजिक न्यायको हक (धारा४२)
२८. सामाजिक सुरक्षाको हक (धारा४३)
२९. उपभोक्ताको हक (धारा४४)
३०. देश निकाला विरुद्धको हक (धारा४५)
३१. संवैधानिक उपचारको हक (धारा४६
Sunday, September 20, 2015
- शाखा अधिकृतको प्रशासनियक अभिरुची नामक परिक्षामा सोधिने महत्वपूर्ण प्रश्न मध्ये एक प्रकार मिति तथा पात्रोको हिसाब पनि हो । यस प्रकारको प्रश्न हल गर्दा निम्न कुराहरुलाई ध्यान दिएर गर्ने हो भने निकै सजिलोसँग हल हुने देखिन्छ । मिति र पात्रोको हिसाब गर्ने केही सरल तरिका वा ध्यान दिनु पर्ने कुराहरु निम्न रहेका छन ।

विजोड दिनको गणना
- दिएको अवधी लाइ ७ ले निशेष भाग गएपछिको बाकि दिन लाइ यहाँ विजोड दिन बुज्नुपर्छ जस्तै १० दिनमा ३ दिन विजोड़ दिन ,१४ दिनमा ० विजोड दिन हुन्छ।
- General Year को विजोड दिन १ दिन हुन्छ।
- Leap Year को विजोड दिन २ दिन हुन्छ।
Century Year को विजोड दिन
- १०० अथवा पहिलो Century Year को विजोड़ा दिन ५ हुन्छ-Fri
- २०० अथवा दोस्रो Century Year को विजोड़ा दिन ३ हुन्छ-Wed
- ३०० अथवा तेस्रो Century Year को विजोड़ा दिन १ हुन्छ-Mon
- ४०० अथवा Century Year को विजोड दिन ० हुन्छ।-Sun
विजोड दिनको संख्या: | 0 | 5 | 3 | 1 | |||
| शताब्दी : | 400 800, 1200 1600 ,2000 , | 100,500, 900 ,1300 ,1700 . | 200,600 ,1000 1400,1800 | .300,700 1100 1500 ,1900 | . | . |
अंग्रेजी पात्रोका दिन
जनवरी 31 फेब्रुअरी 28 /29
मार्च 31 अप्रील 30
मे 31 जुन 30
जुलाई 31 अगष्ट 31
सेप्टेम्बर 30 अक्टोबर 31
नोभेम्बरा 30 डिसेम्बर 31

* दिन पतालाउने तरीका
दिएको दिनमा ७ ले निशेष भाग जाने संख्यामा १ जोड्ने होभने त्यो दिनपनि दिएको दिन्न्नै हुन्छ
क) आज आइताबार भएमा अबको ३० दिनमा कुन बार पर्छ?
ख)२०७२ बैशाख १ गते आइताबार भएमा २०७२ बैशाख २९ गते कुना बार हुन्छ ?
ग) सन् २०१४को जनवरी १ आइताबार भएमा २०१५ को जनवारी १ को दिन कुनाबार हुन्छ?
घ)सन् २०१४को जनवरी १ आइताबार भएमा २०१६ को जनवारी १ को दिन कुनाबार हुन्छ?
( क) सन् २०१६ को जनवारी १ आइताबार भएमा सन् २०१४को जनवरी १ को दिन कुनाबार हुन्छ?
Q 1 सन् २००१ मे ८ सुक्रबार भए , सन २०१९ को जुलाई २६ मा कुन बार पर्छ ??
Q 2 सन २०२६ सेब्तेम्बा २० सोमबार भए ,सन् २०१३ डिसेम्बर १० कुन बारा पर्छ??
Q ३ सन् २०२६ मे २० मा कुन बार पर्छ ?
Q ४ सन् २००७ को पात्रो तलाको कुन मिति पात्रो पात्रो सित हुबहु मिल्छ ??
२०१७ २०२१ २०१८ २०२२
२००७
- २०१८
१४
अर्को तरीका
- २००७ + ६ = २०१३ २००८ र २०१२
- २००७ +११ =२०१८
- यदि दिएको मिति Leap Year भएमा +२८
Q ५ २००६ जनवरी १ सोमबार पर्छ भने २०१० जनवरी १ कुन बार पर्छ ?
Q ६ २००१ को जनवरी १ कुन बार हुन्छ ?
Q ७ सन् २०१० जनुवरी १ सोमबार भएमा २०१५ जनवरी कुन बार पर्छ ?
########################################
बार थाहापाने तरीका
क) पर्सिको पर्सि आइताबारा भए भोलिको दुइदिन पछि कुन बार हुन्छ?
ख) हिजोको अस्ति आइताबार भएमा भोलिको पर्सि कुन बार हुन्छ
विजोड दिनको
संख्या :
| 0 | 1 | 2 | 3 | 4 | 5 | 6 |
दिन
| Sun. | Mon. | Tues. | Wed. | Thurs. | Fri. | Sat. |
Friday, September 18, 2015
Rule 1
- Namaste 7
- Sewaro 6
- Aanyanghaseyo ?
Rule 2
- Yuma - 50
- Theba-?
यदि उल्टो बाट राखेमा
- Yuma - 47
- A C G M ?
- AB BD CF DH ??
A B B
B G N
D F ?
Rule 3
- Yang 2450
- Thon ?
- Money ?
Rule 4
- Siksamba - 199111911321
- Nisamhim ?
- Thehakyo ?
Rule 5
- BAD =798
- GIVE=012
- FOR=653
- VIDEO =?
Rule 6
- Nature -MBSVQF
Tingga --?
Rule 7
पहेलोलाई कालो , कालोलाई -सेतो,सेतोलाई-निलो,निलोलाई-रातो कुनै भाषा भानिन्छ भने ,सुनको रङ्ग कस्तो हुन्छ?
Subscribe to:
Comments (Atom)